Rastriya Parichaya Patra Print Check Online: राष्ट्रिय परिचयपत्र प्रिन्ट भयाे कि भएन भनेर हेर्न म तपाईंलाई सिकाउने छु। त्यसैले यस blog लाई अन्त्यसम्म पढ्नुहोस्।
राष्ट्रिय परिचयपत्र प्रिन्ट भयाे कि भएन ? यसरी चेक गर्नुहोस् | Rastriya Parichaya Patra Print Check Online 2025
१. आफ्नो माेबाइलमा रहेको Chrome Browser मा गएर citizen portal donidcr gov np टाइप गर्नुहोस्। राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागकाे बेवसाइट खुल्छ । त्यसमा क्लिक गर्नुहोस्।
२. वेबसाइटमा क्लिक गरेपछि नयाँ इन्टरफेस खुल्छ। अब सबैभन्दा माथिको option 'Check NID Card Status' मा click गर्नुहोस्।
३. तल तस्वीरमा देखिएको जस्तै नयाँ इन्टरफेस खुल्छ, जहाँ तपाईं आफ्नो आवेदन नम्बर राखेर वा राष्ट्रिय परिचयपत्र नम्बर राखेर चेक गर्नसक्नुहुन्छ।
पढ्नुहोस्: Make Online Police Report In Nagarik App 2024
४. आफ्नो आवेदन नम्बर राखेर वा राष्ट्रिय परिचयपत्र नम्बर राख्नुहोस् अनि Captcha भर्नुहोस्। त्यसपछि Search Box मा click गर्नुहोस्।
६. केही समय पर्खनु पर्छ, त्यसपछि तल तस्वीरमा देखिएको जस्तै गरि आफ्नो राष्ट्रिय परिचयपत्र प्रिन्ट भयाे कि भएन थाहा पाउन सक्नुहुनेछ।