OnePlus 12R Launch Date in Nepal: यदि तपाइँ OnePlus काे स्मार्टफोन किन्न खोज्दै हुनुहुन्छ भने, यो फोन तपाइँको लागि उत्तम हुनेछ किनकि OnePlus ले 2024 मा धेरै स्मार्टफोनहरू लन्च गर्दै छ, जसमा OnePlus 12R पनि समावेश छ। हामी आज OnePlus 12R फोनको release Date, Price र Specifications को बारेमा जानकारी दिनेछौ ।
OnePlus 12R Specifications
OnePlus 12R Specifications: OnePlus 12R Snapdragon 8 Gen 2 प्रोसेसर भएको एक शक्तिशाली 5G स्मार्टफोन हो, जसमा 5500mAh battery रहेको छ र तपाईंले यो माेवाइलमा LPDDR5x RAM UFS 4.0 storage सँगै UFS 4.0 storage पाउनु हुनेछ। यस फोनको पूर्ण विवरणहरू विस्तारमा हेरौं।
⚙️ Snapdragon 8 Gen 2
Processor
📱6.78" 1.5K BOE X1 OLED curved display
Display
🗃️ 8GB RAM + 128GB & 16GB RAM + 256GB
Storage
📷50MP Sony IMX890 OIS+ 8MP UW + 2MP
Main Camera
🔋5500mAh battery with 100W charging
Battery
OnePlus 12R Display
OnePlus 12R Display: यो फोनमा 6.78 इन्चको 1.5K BOE X1 OLED डिस्प्ले पाउनु हुनेछ। फोनमा 8T LTPO 1-120Hz variable refresh rate रहेकोले smooth swipe र scroll गर्न मिलाउँछ, जसले तपाईंको फोनको experience,गेमिङ experience लाई अझ राम्रो बनाउँछ।
Phone काे bezels काे कुरा गर्दा side मा 1.36mm bezels देख्न सकिन्छ भने 1.94mm काे bottom bezels तपाईंले पाउनु हुनेछ।
तपाईंले OnePlus 12R कुन कुन Color मा पाउनु हुनेछ त ? OnePlus 12R दुई वटा Color variety मा बजारमा आउनेछ,
Color variants: Iron Gray and Cool Blue
OnePlus 12R Camera
OnePlus 12R मा 50MP OIS को primary camera, 8MP को ultra-wide र 2MP को macro lens camera हुन सक्छ। साथै 16MP को Front camera हुन सक्छ।
OnePlus 12R / Ace 3 main camera shots 📸#OnePlus12 #OnePlus12R pic.twitter.com/botC1HcIrt
— OnePlus Club (@OnePlusClub) December 29, 2023
OnePlus 12R Performance and Storage
8GB RAM र 16GB RAM गरी OnePlus 12R दुई वटा Storage variety मा बजारमा आउनेछ। साथै 128GB र 256GB Internal Storage हुनेछ जसमा सजिलै डाटा र एप्लिकेसनहरू राख्न सक्छ।
OnePlus 12R फोनले 'Lingxi Touch" technology लाई support गर्छ, जसले गर्दा तपाईंले सजिलै multi-finger use गरेर गेम्स खेल्न सक्नुहुन्छ।
OnePlus 12R Battery
OnePlus 12R फोनमा 5500mAh battery रहेकोले राम्रो बैटरी life दिन्छ र याे फोन 100W charging चार्जरसहित आउँछ। माेवाइल 0 देखि 100% Charge मात्र २७ मिनेटमा हुनेछ।
OnePlus 12R Launch Date in Nepal
OnePlus 12R Launch Date: Jan 23, 2024 मा India मा हुन गैरहेको Launch Event कै दिन विश्वभर Launch हुन सक्ने सम्भावना देखिन्छ। नेपालमा पनि January लास्टमा वा February पहिलो साता मा बजारमा आउनेछ।OnePlus 12R Price in Nepal
One Plus 12R काे India market Price भा रु 40,000 देखि 42,000 बीच हुन सक्ने अनुमान लगाउन सकिन्छ।नेपालमा Oneplus 12R को मूल्य रु 64,600 देखि रु 67,999 हुन सक्ने सम्भावना देखिन्छ।