स्मार्ट डोर्स लिमिटेडले शेयर जारी गर्दै, कसकाे हातमा कति शेयर ?

 

स्मार्ट डोर्सल लिमिटेडले शेयर जारी गर्दै, कसकाे हातमा कति शेयर ?

  स्मार्ट डोर्स लिमिटेडले शेयर जारी गर्दै, कसकाे हातमा कति शेयर ? 

स्मार्ट डोर्स लिमिटेडले साधारण शेयर (IPO) जारी गर्ने निर्णय गरेको छ । मुक्तिनाथ क्यापिटललाई आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धककाे रुपमा नियुक्त गरिएको छ । 


  २ करोड ८० लाख शेयरको मूल्य रु. १०० प्रति शेयर राखेर, यस कम्पनीले सर्वसाधारणहरूलाई २ लाख ८० हजार शेयर बेच्न लागेको छ। स्मार्ट डोर्सको तर्फबाट अध्यक्ष मिता मुरारका अग्रवाल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीले मङ्गलवार आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 


Also read >> Basic Understanding of Share Market 


  सन् २०७८ सालमा स्थापना भएको यो कम्पनीले जर्मनी प्रविधिका मेशिनहरूबाट गुणस्तरीय ढोकाहरू नेपालमै उत्पादन गर्दै आइरहेको छ । यस कम्पनीले 3D ढोका, Membrane ढोका, Maica/Canadian ढोका, Embossed ढोका र Jali ढोका जस्ता विभिन्न प्रकारका ढोकाहरु बजारमा ल्याएको छ। त्यो पनि २५ वर्षीय warranty का साथ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.