OPPO Reno 10 5G Cashback Offer: Oppo काे याे फाेनमा दमदार Cashback Offer । पुरा पढ्नुहोस्

 

OPPO Reno 10 5G

OPPO Reno 10 5G Cashback Offer: यदि तपाईं यो नयाँ वर्षमा Oppo काे  5G फोन किन्ने साेचमा हुन्छ भने,  नयाँ Oppo काे फोन किन्नको लागि यो  सही अवसर हो। आज हामी OPPO Reno 10 5G काे Cashback अफरको बारेमा कुरा गर्नेछौं, यो फोनमा धेरै राम्रो छुट दिइएको छ।यस फोनमा चलिरहेको छुट प्रस्तावहरू जान्नको लागि यो blog अन्त्यसम्म पढ्नुहोस्।


Oppo Reno 10 5G Specifications

OPPO Reno 10 5G


Oppo को यो नयाँ स्मार्टफोन OPPO Reno10 Series 5G फोन अहिले निकै चर्चामा छ । याे स्मार्टफोनकाे तीनवटा भेरियन्ट रहेको छ। OPPO Reno10 5G, OPPO Reno10 Pro 5G OPPO Reno10 Pro+ 5G। जुन दुई रंगमा उपलब्ध छ।
  • Silvery Grey 
  •  Ice Blue
 MediaTek को शक्तिशाली चिपसेटको साथमा 8GB RAM र 128GB, 256GB इन्टरनल स्टोरेज उपलब्ध रहेको यस फोनमा चलिरहेको अफरहरु र स्पेसिफिकेशनहरू हेरौं।

⚙️ MediaTek Dimensity 7050
      Processor 


📱6.7 inch FHD+ Screen 120Hz Refresh Rate with 3D AMOLED Display
     
Display 


📷  64MP Main camera + 8MP UW + Telephoto: 32MP
     
Main Camera


🤳 32MP front
       Front Camera


🗃️ 8GB + 128GB
     8GB + 256GB
   
RAM and ROM


🔋5000mAh battery 
     Battery 


OPPO Reno 10 5G Display 

OPPO Reno 10 5G


OPPO Reno 10 5G Display:  Oppo काे यो फोनमा 6.7 इन्चको 120Hz Refresh Rate भएको FHD डिस्प्ले रहेको छ। 

OPPO Reno 10 5G ColorOS 13.1 Operating System मा चल्ने छ ।


OPPO Reno 10 5G Camera

OPPO Reno 10 5G


OPPO Reno 10 5G मा 64MP को main camera रहेको छ। 8MP को ultra-wide32MP काे Telephoto Camera हुनेछ । साथै 32MP को Front camera तपाईंले Realme 12 Pro+ मा पाउनु हुनेछ। 

याे स्मार्टफोनकाे Camera मा ultra-clear image quality, night mode, portraits, panorama, time-lapse photography, Google Lens, dual-view video, high pixel modeslow motion जस्ता धेरै mode हरु रहेको छ। 

OPPO Reno 10 5G Performance and Storage 

OPPO Reno 10 5G Processor: Oppo काे यस फोनमा MediaTek काे Dimensity 7050 प्राेसेसर छ । 

OPPO Reno 10 5G RAM and Storage: 

 OPPO काे याे स्मार्टफोनमा 8GB काे एउटै RAM रहेको छ भने Storage मा चाहिँ 128GB256GB गरी दुई वटा अप्सन रहेको छ। 

8GB RAM + 128GB

8GB RAM + 256GB


OPPO Reno 10 5G Battery 

OPPO Reno 10 5G


OPPO Reno 10 5G फोनमा 5,000mAh battery रहेको छ र फोनले Fast charging लाई पनि सपोर्ट गर्छ ।  जसले गर्दा कम समयमा नै माेवाइल Full Charge हुन्छ । 


OPPO Reno 10 5G Price in Nepal

OPPO Reno 10 5G Price in Nepal: नेपालमा OPPO Reno 10 5G काे Pre booking 1st - 3rd Jan सम्म खुला थियो र अब 4th देखि 6th Jan  सम्म First Sale Offer चलिरहेको छ। जस अन्तर्गत हजुरले रु २०००|- छुट पाउनु हुनेछ। नेपालमा Oppo काे याे स्मार्टफोनकाे मूल्य रु ५६,९९९ |- रहेको छ। 


थप हेर्नुहोस >> OnePlus 12R Price in Nepal 

थप हेर्नुहोस >> Redmi 13 Pro Plus Price in Nepal

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.