Redmi Note 13 Pro+ Launch Date in Nepal यति छ दाम - Nepali Tech News

Redmi Note 13 Pro+ Launch Date in Nepal यति छ दाम - GadgetGurkha


 Redmi Note 13 Pro+ Launch Date in Nepal: यदि तपाई Redmi Lover हुनु हुन्छ र 2024 मा Redmi को नया Smartphone लिने साेच्दै हुन्छ भने तपाई को लागि खुसीको खबर छ । Redmi ले आफ्नो Note series काे Redmi Note 13 Pro + नेपालमा यही2024 मा Release गर्ने भएको छ। Redmi Note 13 Pro + काे launch Date र यस फोनलाई नेपालमा कति पर्छ मनेर  जानकारी लिन Blog लाइ पुरा पढ्नुहोस्। 

Redmi Note 13 Pro+ Specifications 

Redmi Note 13 Pro+ Launch Date in Nepal यति छ दाम - GadgetGurkha


Redmi Note 13 Pro+ Specifications: Redmi Note 13 Pro+ MediaTek Dimensity 7200 Ultra 5G प्रोसेसर भएको एक शक्तिशाली 5G स्मार्टफोन हो, जसमा  यो Android 13 with MIUI 14 मा आधारित रहेको छ र तपाईंले यो माेवाइलमा 12/16GB RAM सँगै 256/512GB को storage  पाउनु हुनेछ।
यस फोनको पूर्ण विवरणहरू विस्तारमा हेरौं।

⚙️ MediaTek Dimensity 7200 Ultra 5G
      Processor 

📱6.67-inch, Curved 1.5K OLED display, 144Hz refresh rate
     Display 

📷200MP + 8MP + 2MP
     Main Camera

🤳16 MP
     Front camera 

🔋5120mAh battery with 120W fast charging
     Battery 

Redmi Note 13 Pro+ Display 

Redmi Note 13 Pro+ Launch Date in Nepal यति छ दाम - GadgetGurkha


Redmi Note 13 Pro+ Display: यो फोनमा 6.67 इन्चको, 1.5k रिजोल्युसन भएको AMOLED स्क्रिन पाउनु हुनेछ। 1800 को पीक ब्राइटनेस र 144Hz को refresh rate उपलब्ध हुनेछ, जसका कारण फोनको गेमिङ र मल्टिमिडिया अनुभव सहज हुन्छ। 
Redmi Note 13 Pro+ मा हजुर हरु ले In display fingerprint sensor पाउनु हुनेछ। 


Redmi Note 13 Pro+ Camera

Redmi Note 13 Pro+ Launch Date in Nepal यति छ दाम - GadgetGurkha


Redmi Note 13 Pro+ 200 MP को main camera, 8MP को ultra-wide र 2MP को macro camera गरी triple back camera setup मा आउने छ । साथै 16MP को Front camera हुनेछ जसले गर्दा तपाईले मज्जाले selfies र video call गर्न सक्नुहुन्छ। Camera Features काे कुरा गर्दा Dual-LED dual-tone flash, HDR, panorama जस्ता धेरै Features रहेका छन् भने Video को हकमा  4K@24/30fps, 1080p@30/60/120fps सम्मको setting मा भिडियो गर्न सकिन्छ । 

Redmi Note 13 Pro+ Performance and Storage 

Redmi Note 13 Pro+ Launch Date in Nepal यति छ दाम - GadgetGurkha


यो Redmi काे फाेन MIUI 14 इन्टरफेस र एन्ड्रोइड 13 मा चलाउँछ, जसमा up to 16GB RAM र 512GB इन्टरनल स्टोरेज पनि उपलब्ध हुनेछ,जसले तपाईंलाई बडी डाटा र एप्लिकेसनहरू राख्नका लागि पर्याप्त Storage प्रदान गर्दछ।

Redmi Note 13 Pro+ Battery 

Redmi Note 13 Pro+ Launch Date in Nepal यति छ दाम - GadgetGurkha


Redmi Note 13 Pro+ फोनले 5120mAh non-removable बैटरीसहित राम्रो बैटरी जीवन प्रदान गर्दछ र USB Type-C मोडेलको 120W फास्ट चार्जरसहित आउँछ। याे Smartphone लाई ०% देखि १००% सम्म चार्ज हुन जम्मा १९ मिनेट समय लाग्ने छ। 

Redmi Note 13 Pro+ Launch Date in Nepal 

Redmi Note 13 Pro+Launch Date: याे फोन China मा September 2023 मा launch भएको थियो र India मा 4th January 2024 मा launch हुदै छ । तर हाल नेपालमा यसको लन्च मितिको बारेमा कम्पनीले कुनै आधिकारिक जानकारी दिएको छैन, तर यो फोन नेपालमा यहि 2024 January काे अन्तिम तिर लन्च हुन सक्छ। 



Redmi Note 13 Pro+ Price in Nepal 2024

Redmi Note 13 Pro+ Price in Nepal: यो फोन 12/256GB, 12/512GB र 16/512GB गरी  तीन वटा स्टोरेज भेरियन्टमा बजारमा ल्याएको छ , नेपालमा यसको सुरुवाती मोडलको मूल्य  ४३,९९९  रुपैयाँ बाट सुरु हुनेछ।

Redmi Note 13
Pro+
Official Price in China Expected Price in Nepal 
12/256GB CNY 1,999

NPR 43,999

12/512GBCNY 2,199

NPR 47,999

16/512GB CNY 2,299 NPR 49,999




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.